८ सय कार बुकिङ हुँदै सकियो नाडा अटो शो

काठमाडौंयस पटकको सवारी साधनहरुको महाकुम्भ मेला नाडा अटो शो सकिएको छ । मेलामा ८ सय चारपांग्रे तथा १६ सय दुइपांग्रे गाडीको बुकिङ भएको बताइएको छ । यो १३ औं नाडा अटो शो हो ।नेपाल अटोमोवाइल्स डिलर्स एसोशियसन नाडाका अनुसार अटो शो मा चारपांग्रे, २ पांग्रे र पाटपुर्जाका गरी ७१ कम्पनीका १ सय ३४ स्टल राखिएको…

Logo