भारतसँग मात्र ६ खर्बको व्यापार घाटा !

काठमाडौँ मुलुकले वैदेशिक व्यापारलाई सन्तुलनमा राख्न नसक्दा प्रत्येक वर्ष व्यापार घाटा चुलिँदो छ । नेपालले वार्षिक झन्डै दस खर्ब व्यापार घाटा बेहोर्दै आएको छ । व्यापार घाटाको दुईतिहाइ दक्षिणी छिमेकी मुलुक भारतसँग मात्र छ ।वैदेशिक व्यापार सन्तुलन गर्न सबैभन्दा पहिला निकासी बढाउने र आयातलाई सन्तुलनमा राख्नुपर्छ । तर मुलुकमा अहिले यसको ठिक उल्टो भएको छ…

Logo