विद्युतीय कारोबारलाई प्रबद्र्घन गर्ने उद्देश्यका साथ स्मार्ट क्यूआरले बीग मार्टसँग सहकार्य गरी हरेक बुधवार र शनिवार तरकारी तथा फलफूल खरिदमा स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्दा छुट अफर सार्वजनिक गरेको छ । यस छुट अफरअन्तर्गत ग्राहकहरूले तरकारी तथा फलफूल खरिद गर्दा स्मार्ट क्युआर मार्फत भुक्तानी गरे १५ प्रतिशत अधिकतम रू. १ सय ५० सम्म छुट प्राप्त गर्न…