एनआईसी एसियाका सिईओले किन दिए एक्कासी राजीनामा, बैंकिङ् क्षेत्रमा ‘भूकम्प’

एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले सीईओ पदबाट राजिनामा दिएपछि अहिले बैंकिङ् क्षेत्रमा ठूलो तहल्का मच्चिएको छ । रिसालले चर्को दबाबकै कारण दुई बर्ष पुरा नहुँदै रिसालले बैंक छाडेको बताइएको छ ।नेपाल बैंकर संघले तोकेको ब्याजदरको सिमा नाघेर ब्याज बढाउन दबाब दिएपछि भद्र सहमति बिपरित जान नसक्ने भन्दै रिसालले सीइओ पदबाट राजिनामा दिएको स्रोतको…

Logo