एभरेष्ट बैंक र टाटाको आधिकारीक विक्रेता सिप्रदी ट्रेडिङ प्रालीबीच एक सम्झौंता भएको छ। सम्झौंता अनुसार टाटाका कार किन्न चाहने ग्राहकलाई एभरेष्ट बैंकले सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउने छ। यसअघि नविल बैंकसँग सम्झौंता गरेको सिप्रदीले अर्को सम्झौता एभेष्ट बैंकसँग गरेको हो। अब नविल बैंकले भन्दा सस्तो ब्याजदरमा एभरेष्टले कर्जा उपलब्ध गराउने भएको छ। टाटाले विक्री गर्ने विद्युतीय…