४७ वटा कम्पनीले १० अर्ब भन्दा बढीे मुल्यको बोनस दिने

काठमाडौंविभिन्न ४७ कम्पनीले १० अर्ब ८१ करोड तीन लाख ४४ हजार बराबरको बोनस शेयर आफ्ना शेयरधनीलाई उपलब्ध गराउने घोषणा गरेका छन् । नेपाल धितोपत्र बोर्डमा उपलब्ध गराइएको जानकारी अनुसार १० करोड ५९ लाख २२ हजार ८६५ कित्ता बराबरको शेयर बोनस बापत शेयरधनीलाई प्रदान गर्ने घोषणा गरिएको हो । चालू आर्थिक वर्षको शुरु देखि हालसम्म बोर्डमा…

Logo