डा. सुनिल कुमार शर्माले नेतृत्व गरेको बिराटनगरस्थित नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल यस वर्षको स्वास्थ्य तथा शिक्षा सेवा प्रदायकमध्ये सबैभन्दा बढी आयकर तिर्ने संस्थाको रुपमा सम्मानित भएको छ । ११औं राष्ट्रिय कर दिवसको अवसरमा बुधबार काठमाडौंमा आर्थिक बर्ष २०७७/७८ मा स्वास्थ्य र शिक्षा क्षेत्रको उत्कृष्ट कर तिरेवापत नोवेल मेडिकल कलेज सम्मानित भएको हो। कलेजले गत आर्थिक…