१ रुपैयाँमै मोबाइल किन्नुहोस्, तर कहाँबाट ? (हेर्नुहोस् भिडियोसहित )

काठमाडौंस्थित सिटिसी मलमा रहेको इजी मोबाइल कियरले ग्राहकको मागलाई मध्यनजर राख्दै किस्तामा फोन किन्ने व्यवस्था ल्याएको छ ।ग्राहकले फोन किन्नका लागि सुरुको समयमा १ रुपैयाँ मात्र दिएर बाँकी भएको पैसा १८ महिनासम्म किस्तामा तिर्न सक्ने व्यवस्था गरिएको छ । यसका लागि ग्राहकले नागरिकताको फोटोकपी, आम्दानीको श्रोत र दुई प्रति फोटो लैजानु पर्दछ ।सुरुवाती चरणमा फोन…

Logo