इँवा खोला जलविद्युत आयोजनाको ७० प्रतिशत काम पुरा

ताप्लेजुङ, १८, मंसिरपूर्वी ताप्लेजुङ र पाँचथरको सिमानामा बग्ने इँवा खोलाबाट उत्पादन गर्न लागिएको इँवा खोला जलविद्युत आयोजनाको ७० प्रतिशत बढी काम सम्पन्न भएको छ। यो गएको वर्षको कार्तिक महिना देखि रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले निर्माण गर्दै आएको कुल ९.९ मेगावाट क्षमताको जलविद्युत आयोजना हो । आगामी चैत मसान्त भित्र निर्माण सम्पन्न गरी विद्युत परीक्षण…

Logo