बजेट साठी अर्ब बचतमा

काठमाडौँ, २५ जेठ । चालु आर्थिक वर्षको दश महिनासम्ममा नगद प्रवाहमा आधारित बजेट रु ५९ अर्ब ९१ करोड बचतमा रहेको छ ।नेपाल राष्ट्र बैंकले जारी गरेको मुलुकको पछिल्लो आर्थिक अवस्थासम्बन्धी प्रतिवेदनअनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत रु ६४ अर्ब ८२ करोड रहेको थियो । समीक्षा अवधिमा नगद प्रवाहमा आधारित कुल सरकारी खर्च ४३ दशमलव…

Logo