कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार आज बिहीबार अदुवाको औसत मूल्य प्रतिकेजी ५५ रुपैयाँ, अनार ३९० रुपैयाँ रहेको छ । यस्तै,अमला ८६ रुपैया ६७ पैसा, अम्बा १३५ रुपैया, आभोकाडो प्रतिकेजी २२५ रुपैया, भारतीय रातो आलु ४७ रुपैया, मुडेको आलु ७९ रुपैयाँ, इमली १४६ रुपैयाँ ६७ पैसा, स्थानीय काउली र लाम्चो भन्टा ४५ रुपैयाँ रहेका्…