युरोपको सहरी क्षेत्रमा सन् १९६० तिर गुड्ने बबल कार इलेक्ट्रिक भर्सनमा आउँदै

युरोपको सहरी क्षेत्रको सडकमा सन् १९६० तिर गुड्ने बबल कारको पुनः आगमन भएको छ ।  अनौठो अन्डा आकारको सो कारलाई स्विस इलन मस्क भनिने स्कुटर टाइकुन विम आउबोटरले रिडिजाइन गरेका हुन् । यस पटक सो माइक्रोलिनो बबल कार इलेक्ट्रिक भर्सनमा आएको छ ।  ८ फिट लामो र ५ फिट फराकिलो सो कारको पार्किङका लागि स्पेस थोरै…

Logo