छ जिल्लामा ५०० बढी संक्रमित, दुई जिल्लामा शुन्य

काठमाडौं ।आजसम्म देशभरका ७७ जिल्लामध्ये ६ जिल्लामा संक्रमित ५०० बढी छन् भने दुई जिल्लामा शुन्य रहेको छ ।पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्लामा मोरङ, रौतहट, बारा, सर्लाही, महोत्तरी र काठमाडौँ रहेका छन् । त्यस्तै, हाल संक्रमितको संख्या शुन्य रहेका जिल्लाहरुमा मुस्ताङ र हुम्ला रहेका छन् ।देशभरमा १५१ संक्रमित आइसियुमा रहेका छन् । प्रदेश १ मा…

Logo