पछिल्लो १३ दिनमा नेपालमा ८६ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो १३ दिनमा ८६,८४१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका हुन्। सबैभन्दा बढी माघ ६ गते १२,३३८ जना नयाँ सङ्क्रमति थपिएका थिए। शनिबार थपिनेकाे संख्या १०,२५४ रहेकाे छ। दैनिक सङ्क्रमित बढिरहेका छन्। नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट…