असार ७ गते अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

काठमाडौँ, ५ असार । ‘योग गरौँ, निरोग बनौँ’ भन्ने नाराका साथ असार ७ (२१ जुन) गते तेस्रो अन्तर्राष्ट्रिय योग दिवस देशव्यापी रुपमा मनाइने भएको छ । शिक्षा मन्त्रालय र पतञ्जली योगपीठ नेपालले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो । सो दिन काठमाडौँको प्रदर्शनीमार्गमा विशेष कार्यक्रमका साथ बिहान ५ बजे प्रधानमन्त्रीको उपस्थितीमा…

Logo