काभ्रेमा आज एकै दिन १७ जना नयाँ संक्रमित, कूल संख्या १६२ पुग्यो

काभ्रे ।काभ्रे जिल्लामा आज एकै दिन १७ जना कोरोना संक्रमित थपिएका छन् ।यो सँगै जिल्लामा संक्रमितको संख्या १६२ पुगेको छ । जसमध्ये ६३ जना निको भएर घर फर्किएका छन् । २ जनाको मृत्यु भएको छ ।आज बनेपा १३ साँगामा एकै परिवारका पाँच जनामा कोरोना पोजेटिभ देखिएको छ ।यस अघि पनि जिल्लामा एकै दिन ३५ संक्रमित…

Logo