बाथरोग कस्तो रोग हो ? कसरी उपचार गर्ने ? (भिडियाे)

अहिले देशैभरि चिसो बढिरहेको छ ।  बढ्दो चिसोसँगै बिरामीहरू पनि बढेका छन् । पुराना दीर्घ रोग भएका देखि चिसोबाट हुने पखाला देखि रुघाखोकी, निमोनियाको बिरामी बढेका छन् । यो चिसोमा दम र बाथका रोगीहरूलाई बढी च्याप्ने गरेको देखिन्छ । आज हामीले बाथ रोगका बिरामीको कसरी हेरचाह गर्ने, औषधि उपचार कसरी गर्ने, अन्य रोग र बाथरोगको…

Logo