नाकको शुद्धिकरण गर्न ‘जलनेती’, यी हुन् फाइदा र तरिका

-डा. यञ्जन गैह्रैप्राकृतिक चिकित्साअन्तर्गत योग थेरापी वा यौगिक चिकित्सामा शरीर शुद्धिकरणको लागि ६ वटा वैज्ञानिक यौगिक शुद्धिकरण प्रक्रियाहरु छन्, जसलाई हामी षट्कर्म भन्छौँ । षट्कर्मभित्रको एक महत्तपूर्ण कर्म वा क्रिया हो, जलनेती । यस क्रियामा एक जलनेती गर्ने भाँडा वा करुवाद्वारा नाकको एक प्वालबाट शुद्ध मनतातो, नुनिलो पानी प्रवेश गराई अर्को प्वालबाट झार्ने गरिन्छ ।…

Logo