थपिए ४८४ नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या २४,४३२ पुग्यो

काठमाडौं ।नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ । आज ४८४ जना थपिएका छन् । मंगलबार ६३८ जना थपिएका थिए । सोमबार ३३८ जना थपिएका थिए ।आजसम्म सक्रिय संक्रमितको संख्या ७,६१३ छ । आज १० हजार ४८१ को परिक्षण गरिएको थियो । हालसम्म ४ लाख ७३ हजार १७९ को परिक्षण गरिएको छ ।यस्तै…

Logo