चीनबाट आएको भेरोसेल खोप र अमेरिकाबाट आएको जोनसन एण्ड जोनसन (जेएनजे) खोपका लागि कसलाई प्राथमिकतामा राख्ने भन्ने कुरा सरकारले स्पष्ट पारेको छ। जसमा, प्राथमिकता अनुरुप खोप वितरण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागले देशभरका ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयहरूलाई पत्राचार पनि गरिसकेको छ। भेरोसेल खोपको हकमा सरकारले ५५ वर्षभन्दा बढी उमेर समूहका कोभिडरिुद्ध…