कोभिड हो कि सामान्य रुघाखोकी, कसरी छुट्याउने?

अमेरिकाको ‘सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन’ का अनुसार वयस्कहरूलाई वर्षमा ३ पटकसम्म रुघाखोकी लाग्ने गर्छ। त्यस्तै, बालबालिकामा रुघाखोकी झन् बढी संक्रमण हुने गर्छ।  कोभिड र रुघाखोकीको लक्षणमा धेरै समानता छ। घाँटी दुख्नु, टाउको दुख्नु र थकान हुनु कोभिड र रुघाखोकी दुवैका लक्षण हुन्। रुघाखोकीको नियमितता र समान लक्षणले सामान्य रुघाखोकी हो कि कोभिड भन्ने…

Logo