काभ्रेमा थपिए आज ५ नयाँ संक्रमित, जिल्लामा कूल संक्रमितको संख्या कति ?

काभ्रे ।काभ्रेमा आज थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लामा चार प्रहरी र भुम्लु गाउँ पालिका ६ का एक युवामा कोरोना रिपोर्ट पोजेटिभ आएको हो।आज देखिएका मध्ये संघीय प्रहरी कार्यालयमा कार्यरत तीन जना प्रहरी र जिल्ला प्रहरी कार्यालयमा कार्यरत एक जना छन् । अब संघीय प्रहरी कार्यालयमा कोरोना संक्रमितको संख्या १० पुगेको छ।जिल्ला…

Logo