अब ७७ वटै जिल्लामा स्वास्थ्य बीमा

सरकारले यही आर्थिक वर्षमा ७७ वटै जिल्लामा स्वास्थ्य बीमा बोर्ड लागू गर्न थालेको छ । वि.सं. २०७२ बाट सुरु भएको बोर्डले छोटो समयमा नै ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न थालेको हो ।  यही चैत २५ गते पछि जिल्लामा शुभारम्भ र त्यसपछि काठमाडौँ तथा ललितपुरमा लागू गर्न थालिएको बोर्डका वरिष्ठ स्वास्थ्य प्रशासक डा…

Logo