मानिसमा नसर्ने रोग झनै खतरा (भिडियोसहित)

काठमाडौं ।संसारभरमा सबैभन्दा धेरै मृत्यु नसर्ने रोगले हुने गरेको तथ्यांक सार्वजनिक भएको छ ।मानिसहरु सरुवा रोगको प्रकोपबाट बच्न हरसम्भव प्रयास गर्छन् । विश्वमा नसर्न रोग भयावह अवस्थामा छ । नेपालमा मात्र ६६ प्रतिशत मृत्यु नसर्ने रोगका कारण हुने गर्छ । त्यही नसर्ने रोग मध्ये सिओपिडी दम रोग पनि एक हो । यो एउटा दीर्घकालिन श्वासप्रश्वास…

Logo