काभ्रेमा हालसम्म ३२ जना कोरोना संक्रमित, २७ जना निको भए

काभ्रे।काभ्रेमा सुरक्षा मापदण्ड नअपनाउने समूह वा संस्थालाई कारवाहीको चेतावनी दिइएको छ । जिल्लास्थित सङ्कट व्यवस्थापन केन्द्र र कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड उल्लङ्घन गर्ने समूह तथा संस्था सञ्चालकसमेतलाई कानून बमोजिम दण्ड तथा जरिवाना गर्ने जनाएका हुन् ।कोरोना भाइरसको उच्च जोखिम बढिरहेको अवस्थामा घर बाहिर मास्क नलगाइ हिँड्डुल गर्ने व्यक्तिलाई पनि…

Logo