थपिए ३६० नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या २१,७५० पुग्यो

काठमाडौं ।नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ७५० पुगेको छ । आज ३६० जना थपिएका छन् । बुधबार ३८१ जना थपिएका थिए । मंगलबार २५९ जना थपिएका थिए । सोमबार ४१८ जना थपिएका थिए । यस्तै आइतबार २४६ जना थपिएका थिए । यस्तै आज ६ हजार २९६ जनाको पिसिआर परिक्षण गरिएको छ ।यस्तै निको हुनेको…

Logo