आज काठमाडौं उपत्यकामा ३ जना कोरोना संक्रमित थपिए

काठमाडौं ।आज काठमाडौं उपत्यकामा ३ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा १ र ललितपुरमा २ जना थपिएका हुन् । शनिबार उपत्यकामा कुनै संक्रमित थपिएका थिएनन् । अब काठमाडौं उपत्यकामा कोरोना संक्रमितको कूल संख्या ३७१ पुगेको छ । जसमा काठमाडौंमा २४७ जना, ललितपुरमा ७७ र भक्तपुरमा ४७ जना रहेका छन् ।आइतबार नेपालमा थप १ सय…

Logo