गण्डकी प्रदेशमा थपिए ५८ कोरोना संक्रमित, प्रदेशमा कूल संख्या ४३८ पुग्यो

कास्की ।आज बिहान गण्डकी प्रदेशमा थप ५८ जना कोरोना संक्रमण देखिएकाे पुष्टि भएको छ ।नयाँ संक्रमित प्रदेशका ७ जिल्लाका रहेका छन् । जसमध्ये तनहुँमा २५, नवलपुरमा १६, गोरखामा ५, म्याग्दीमा १, कास्कीमा २ जना , स्याङजामा १, बाग्लुङमा ८ जनामा कोरोना देखिएको हो ।यससँगै अब गण्डकी प्रदेशमा संक्रमितको संख्या ४ सय ३८ पुगेको स्वास्थ्य निर्देशनालयले…

Logo