प्रदेश नं २ मा ८५९ पुग्याे सङ्क्रमितको सङ्ख्या

जनकपुर ।प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या ८५९ पुगेको छ । पछिल्लो २४ घण्टामा तीन महिलासहित ४४ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएपछि सो सङ्ख्या पुगेको यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइयो ।सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेका अनुसार महोत्तरीमा नौ जना, सर्लाहीमा १५ जना, रौतहटमा ११ जना, पर्सामा सात जना, सप्तरी र सिरहामा…

Logo