काठमाडौँका ७ वर्षीय बालकसहित ३ नयाँ संक्रमित फेला, कुल संक्रमित २४९

बिहिवार पुन: ३ संक्रमित थपिएका छन्।काठमाडौँ दहचोकका ७ वर्षीय बालकसहित जनकपुर र धादिङका २ महिला थपिएका हुन्।  यो संगै नेपालमा संक्रमितको संख्या २४९ पुगेको छ। ति मध्ये ३५ जना निको भएका छन्।

Logo