कोरोना जितिन् चितवनकी ६३ वर्षीया महिलाले, आज डिस्चार्जको तयारी हुँदै

चितवन ।कोरोना सङ्क्रमण देखिएर भरतपुर अस्पतालमा उपचाररत ६३ वर्षीया महिलाको दुईपटकसम्म गरिएको स्वाब परीक्षण नेगेटिभ आएको छ । यससँगै उनी कोरोनामुक्त भएकी छिन् । यससँगै चितवनमा कोरोनाका बिरामी रहेका छैनन् ।भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीका अनुसार पूर्वी चितवनको राप्ती नगरपालिकाकी ती महिलाको नतिजा नेगेटिभ आएको हो ।यसअघिका पाँचपटकको नतिजामा नियमित पोजेटिभ देखिएकी…

Logo