काठमाडौं ।नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६७६ पुगेको छ । आज २ हजार ५९ जना थपिएका छन् । विहिबार ४ हजार ३६४ जना थपिएका थिए।कोरोनाबाट देशभर निको हुनेको संख्या ७३ हजार २३ पुगेको छ । आज निको हुनेको संख्या १ हजार ६८० छ । विहिबार निको हुनेको संख्या २ हजार ६७५ थियो ।नेपालमा कोरोना…