काठमाडौं ।नेपालमा कोरोना संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ । आज ४ हजार ३६४ जना थपिएका छन् ।कोरोनाबाट देशभर निको हुनेको संख्या ७१ हजार ३४३ पुगेको छ । आज निको हुनेको संख्या २ हजार ६७५ छ ।नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९० पुगेको छ । आज मात्र १२ जनाको मृत्यु भएको छ ।आजको…