कोरोनाबाट चितवनमा थप दुई जनाको मृत्यु

चितवन ।चितवनमा मंगलबार साँझ थप दुई कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत भरतपुर–१० का ६१ वर्षीय पुरुषको साँझ ६ः३० बजे मृत्यु भएको हो ।अस्पतालका निर्देशक डा दयाराम लम्सालले असोज ८ गते मधुमेह र उच्च रक्तचापको समस्या भई अस्पताल भर्ना भएका ती पुरुषको मंगलबार साँझ ६ बजे कोरोना रिपोर्ट पोजेटिभ…

Logo