नेपालमा आज १५ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं ।नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५७८ पुगेको छ । आज मात्र १५ जनाको मृत्यु भएको छ । मंगलबार ९ जनाको मृत्यु भएको थियो ।नेपालमा कोरोना संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ । आज ३ हजार ४३९ जना थपिएका छन् । मंगलबार १ हजार ५५१ जना थपिएका थिए ।कोरोनाबाट देशभर निको हुनेको संख्या…

Logo