कास्की ।
गण्डकी प्रदेशमा थप आठ जनामा कोरोना पुष्टि भएको छ । नयाँ थपिनेमा सबै पोखरा महानगरपालिकाका भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए।
अद्यावधिक विवरण अनुसार प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार ३७५ पुगेको निर्देशनालयले जनाएको छ ।































प्रतिक्रिया