प्रदेश नं १ मा ८२१ जनाको परीक्षण रिपोर्ट नेगेटिभ

विराटनगर ।प्रदेश नं १ मा कोभिड–१९ का शङ्कास्पद बिरामीको परीक्षणमा सोमबारसम्ममा ८२१ जनाको रिपोर्ट नेगेटिभ आएको छ । थ्रोट स्वाब (पिसिआर) प्रविधिबाट नमूना सङ्कलन गरिएका २८४ जनाको नमूनामध्ये ४२ महिलासहित २६६ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) किटबाट गरिएको रगत परीक्षणमा ७६ महिलासहित ५५५ जनाको रिपोर्ट नेगेटिभ गरी जम्मा ८२१ जनाको…

Logo