काठमाडौं ।कोभिड १९ कै खतराहरूको बीचमा जिन्दगी चलिरहेको छ । कुन पलमा को संक्रमित हुन्छ भन्ने बारे कुनै जानकारी छैन । शंकाको बीच अल्झिएको जीवनमा सबैको मन एउटै हुनुपर्छ भन्ने पनि छैन । यस्तो समयमा कोही धेरै नै आशावादी छन् भने कसैका लागि यो सबैभन्दा खराब समय हो । तर पनि कोही व्यक्तिहरू त्यस्ता छन्…