देशभर १० स्थानबाट कोरोनाको नमुना परीक्षण सुरु

काठमाडौं ।सरकारले देशभरी विभिन्न १० स्थानबाट कोरोना भाइरस (कोभिड-१९) को नमुना परीक्षण सुरु गरेको छ ।काठमाडौंसहित धरान, हेटौंडा, पोखरा, वुटवल, सुर्खेत, धनगढी, धुलिखेल, भरतपुर र भैरहवामा नमूना परीक्षण शुरु गरिएको हो । अहिलेसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा १ हजार ६ सय ९७ जनाको नमुना परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको नियमित पत्रकार…

Logo