काठमाडौं ।कोरोनाबाट देशभर निको हुनेको संख्या ५० हजार ४११ पुगेको छ । आज निको हुनेको संख्या ४५७ छ । बुधबार १ हजार ८९३ जना निको भएका थिए । मंगलबार ८२३ जना निको भएका थिए ।नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५३ पुगेको छ । आज मात्र १७ जनाको मृत्यु भएको छ । बुधबार ७ जनाको…