काठमाडौं ।कोरोनाबाट देशभर निको हुनेको संख्या ४९ हजार ९५४ पुगेको छ । आज निको हुनेको संख्या १ हजार ८९३ छ । मंगलबार ८२३ जना निको भएका थिए । सोमबार १ हजार ५ जना निको भएका थिए ।नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४३६ पुगेको छ । आज मात्र ७ जनाको मृत्यु भएको छ । मंगलबार…