दही खाँदा दर्जनौ फाइदा

दुधको सट्टा दही खानु स्वास्थ्यको लागि धेरै फाइदाजनक हुन्छ । दुधमा पाइने ‘फ्याट’ शरिरलाई एक उमेरमा गएपछि हानी गर्छ । दहीमा पाइने फोस्फोरस र भिटामिन डी शरिरको लागि लाभकारी हुन्छ ।दैनिक ३ सय मिलीलीटर दही खाने गरेमा ओस्टियोपोरोसिस, क्यान्सर, हार्टअट्याक र अन्य पेटको विकार विरुद्ध सुरक्षा गर्छ । दहीको सेवनले शरिरलाई शितलता प्रदान गर्छ । तौल…

Logo