यी खानाले तपाईको यौन जीवन सुखद बनाउँछ

स्वस्थ जीवनशैली, खानेबानी र व्यायामले पनि प्रेमजीवनमा उत्तिकै भूमीका खेलेको हुन्छ । अनि प्रेमसम्बन्ध जति सुमधुर हुन्छ, यौन जीवन पनि उत्तिकै सन्तोषजनक हुने गर्दछ । फेरि कुनै जीवनपद्दती स्वस्थ भएपनि त्यसले यौन जीवनमा प्रतिकूल असर गरिरहेको हुन्छ।“खाना र यौनचाहना बीचको सम्बन्ध भनेको काल्पनिक विषय होइन।”, अमेरीकि यौनविशेषज्ञ ‘सिन्थिया सास’ भन्छिन्, “निश्चित खाना र पौष्टिक तत्वले…

Logo