घुँडा दुख्ने समस्या हटाउने टिप्स

डा. यञ्जन गैह्रे (मेडिकल डाइरेक्टर, हिमालयन योग तथा प्राकृतिक अस्पताल)घुँडा दुखाइमा ध्यान दिनुपर्ने कुराहरू–नियमित व्यायाम गर्ने बानी बसाल्ने । जोर्नीहरू चलाउने, सामान्य हिँडाइ आदि ।–टुक्रुक्क वा पलेटी मारेर नबस्ने ।–मनतातो तोरीको तेलमा ३–४ थोपा दुखाइ कम गर्ने तेल मिसाएर बिहानबेलुकी नियमित रूपमा हलुका मसाज गर्ने ।–तौल घटाउने वा नियन्त्रण गर्ने ।–दुखाइ मात्र छ भने हट…

Logo