सर्नेभन्दा नसर्ने रोगको जोखिम उच्च

काठमाडौं, २ असोज ।पछिल्लो समयमा नेपाली समाजमा सर्नेभन्दा नसर्ने रोगको जोखिम उच्च हुँदै गएको छ ।विश्व स्वास्थ्य संगठनले सन् २००० मा गरेको सर्वेक्षणअनुसार सर्ने रोग ७० प्रतिशत र नसर्ने रोग ३० प्रतिशत रहेकामा अहिले नसर्ने रोग बढेर ६० प्रातिशतभन्दा माथि र सर्ने रोग घटेर ४० प्रतिशतभन्दा तल झरेको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार अस्पतालका बहिरङ्ग सेवामा…

Logo