सामुदायिक विद्यालय सुधारका लागि भक्तपुरमा भागवत सप्ताह सुरु

चाँगुनारायण नगरपालिका वडा नम्वर ७ बागेश्वरीमा विद्यालय सुधारका लागि आजबाट भागवत सप्ताह सुरु गरिएको छ । वागेहिणी माध्यमिक विद्यालयमा भागवत सप्ताह महायज्ञ लगाउन सुरु गरिएको हो । विद्यालयमा शैक्षिक सुधार एवं निःशुल्क गुणस्तरीय शिक्षा दिन १७ वैशाखदेखि २५ बैशाखसम्म भागवत सप्ताह ज्ञान महायज्ञ चल्नेछ ।  विद्यालयमा आँग्रेजी माध्यमबाट पठान पाठन गराउनुका साथै निःशुल्क विद्यालय बस…

Logo