महावीर पुनको नेतृत्वमा माइतीघरमा धर्ना

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले राज्यले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रलाई प्राथमिकता नदिएको भन्दै माइतीघर मण्डलमा धर्ना शुरु गरेका छन् । सरकारले खोज अनुसन्धान र आविष्कारमा बेवास्ता गरेको भन्दै उनले आन्दोलनस्वरुप आज (शुक्रबार)बाट धर्ना सुरु गरेका हुन्।महावीरसँगै धर्नामा बसेकाहरूले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको नीति पारित गर्न भन्दै उनीहरूले विभिन्न नारा लेखिएका प्लेकार्ड र ब्यानर…

Logo