गुल्मीमा जीप दुर्घटना, एक जनाको मृत्यु

गुल्मीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएकाे छ, भने एक जना घाइते भएका छन् ।  गुल्मीको मालिका गाउँपालिका २ अन्तर्गत दर्लिङ्गबाट बाग्लुङको बडिगाड गाउँपालिकाको भिमगिठेका लागि छुटेको लु १ च ९९११ नम्बरको जीप गएराति खाल्टुङ्ग खोलामा दुर्घटना भएकाे हाे । ब्रेकफेल भएर जीप दुर्घटना भएको अनुमान गरिएको छ।  दुर्घटनामा जीपका सहचालक बाग्लुङ बडिगाड गाउँपालिका-९…

Logo