बैंकको रकम लुटेको आरोपमा तीनजना पक्राउ

सिरहा प्रहरीले बैंकको रकम लुटपाट गरेको आरोपमा तीनजनालाई पक्राउ गरेको छ। मिर्चैया कल्याणपुर सडकको मिर्चैया नगरपालिका ३ बताहा पुलबाट ग्लोबल आईएमई बैंकको शाखा कार्यालय कल्याणपुर लादै गरेको रकम लुटेको आरोपमा प्रहरीले कल्याणपुर नगरपालिका-८ अरङ्गका  ४५ वर्षिय श्याम कुमार यादव, लहान नगरपालिका १३ सुकरामपुर का ३६ वर्षिय जिवछ बि.क र लहान १९ छपरारी का ४७ वर्षिय सत्य…

Logo