काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले ‘ग्याल्पो ल्होसार’को अवसरमा सम्पूर्ण शेर्पा समुदाय तथा नेपाली दाजुभाइ–दिदीबहिनीमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । बुधबार शुभकामना सन्देश जारी गर्दै खनालले पूर्वी हिमाली क्षेत्रसहित देशका विभिन्न भू–भागमा बसोबास गर्ने शेर्पा समुदायले नयाँ वर्षका रूपमा मनाउने ग्याल्पो ल्होसारलाई मौलिक र परम्परागत पर्वको रूपमा उल्लेख…